बिसन्चो भएर अनिता ‘डेरामै’ थिइन्, अहिलेसम्म सम्पर्कविहीन
बुटवल : रसुवा भन्सार कार्यालयमा नायब सुब्बा पदमा कार्यरत गुल्मी, रुरुक्षेत्र गाउँपालिका–५ टाहटिमकी अनिता पुरीको अवस्था अहिलेसम्म अज्ञात छ। परिवारका अनुसार भदौ १० गते बाढी आउनुको अघिल्लो दिन मासिक रक्तश्राव (महिनावारी) भएकाले कार्यालय जान उनलाई त्यति जाँगर चलेको लागेको थिएन ।त्यसदिन उनी कार्यालय गइनन् । घरमै आराम गरेकी थिइन् । नायब सुब्बा भएको उनी डेढ वर्ष पुगेको थियो । दाङ, बर्दियाहुँदै
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







